नेपालगन्ज आउदै गरेको बस दुर्घटना – Dastabej

नेपालगन्ज आउदै गरेको बस दुर्घटना


  • दस्तावेज

  • दाङमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सल्यानबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २४३९ नम्बरको बस तुलसीपुर-३ शिरखोलामा दुर्घटनामा परेको हो ।

    दुर्घटनामा ८ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । घाइतेहरुको विवरण प्राप्त भइसकेको छैन् ।

    बसमा २९ जना यात्रु सवार रहेकोमा अन्य यात्रुलाई सामान्य चोटपटक रहेको प्रहरी निरिक्षक झलक शर्माले जानकारी दिनुभयो । घाइतेहरुको तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा भइरहेको छ । साँघुरो र घुम्तिी सडकका कारण दुर्घटना भएको हुन सक्ने उहाँले बताउनुभयो ।

  • १५ असार २०७८, मंगलवार १९:५१ प्रकाशित

  • Nabintech
  • १. डुडुवा खोलामा पौडी खेल्ने क्रममा बाँके नेपालगन्जका तीन युवाको मृत्यु
  • २. टोकियो ओलम्पिकः जुडोमा बाँकेकी सोनिया रुसकी इरिनासंग भिड्डै, जित सोनिया जित
  • ३. नेपालगन्ज मेडिकल कलेजको डेढ अर्बको शेयर किन्ने सुनिल शर्मा को हुन ?
  • ४. मजुदरी गर्न महिलाहरुद्धारा दैनिक ४० किमी साईकिलिङ
  • ५. कोहलपुरमा ८२ बर्षीया बृद्ध महिलाको हत्या घटना,प्रहरी अनुसन्धानले भन्छः ‘बदला लिन’
  • ६. नेपालगन्ज नाका भएर भारत पसेका साढे तीन सय महिला हराए
  • ७. दिलवाले नेपालगन्जः जसले सल्यानी र दैलेखीलाई मुटुमै सजाएर राख्यौ