नेपालगन्ज आउदै गरेको बस दुर्घटना - Dastabej

नेपालगन्ज आउदै गरेको बस दुर्घटना


  • दस्तावेज

  • दाङमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सल्यानबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २४३९ नम्बरको बस तुलसीपुर-३ शिरखोलामा दुर्घटनामा परेको हो ।

    दुर्घटनामा ८ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । घाइतेहरुको विवरण प्राप्त भइसकेको छैन् ।

    बसमा २९ जना यात्रु सवार रहेकोमा अन्य यात्रुलाई सामान्य चोटपटक रहेको प्रहरी निरिक्षक झलक शर्माले जानकारी दिनुभयो । घाइतेहरुको तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा भइरहेको छ । साँघुरो र घुम्तिी सडकका कारण दुर्घटना भएको हुन सक्ने उहाँले बताउनुभयो ।

  • १५ असार २०७८, मंगलवार १९:५१ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार