लुम्बिनी प्रदेशका कुन जिल्लाका सर्वसाधारणको औषत आयु कति ? – Dastabej

लुम्बिनी प्रदेशका कुन जिल्लाका सर्वसाधारणको औषत आयु कति ?

बाल मृत्यु दर उच्च


  • दस्तावेज

  • नेपालगन्ज । कोरोनाको पहिलो लहरमा विश्वको समचार सुन्दा, हेर्दा नेपालीहरु आश्चर्यमा पर्थे । ११५ बर्षीयको मृत्यु । कोरोनाका कारण १२० वर्षको बृद्धको मृत्यु । धेरैले प्रश्न गर्थे, यति धेरै लामो वर्षसम्म पनि मानिस बाँच्छ ? धेरैलाई लाग्न सक्छ, लुम्बिनी प्रदेशका जिल्लाका सर्वसाधारणको औसत आयु कति छ । यही सन्दर्भमा राष्ट्यि आयोगले लुम्बिनी प्रदेशको कुन जिल्लाको कति लामो आयु भनेर प्रवेक्षण गरेको छ । लुम्बिनी प्रदेश सरकारले अगामि ५ वर्षमा यस प्रदेशका सर्वसाधारणहरुलाई स्वास्थ्य लगायतका सुविधा दिएर ७० वर्ष आयु पुर्याउने लक्ष्य राखेको छ । सरकार स्वास्थ्यमा लगागी गर्न सक्ने हो भने सर्वसाधारणको आयु बढ्ने सक्ने उदहरण इटाली हो । त्यस्तै लुम्बिनी प्रदेशमा बाल मृत्यु दर पनि उच्च छ ।

  • १६ असार २०७८, बुधबार १३:२४ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. बर्दियामा चप्पलसहित झुण्डिएको अवस्थामा महिला मृत फेला, चप्पल लगाएर रुख चढ्न सक्भव छ ?
  • ३. राप्ती नदिमा दुई जनाको शव फेला
  • ४. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ५. लुम्बिनीकी मन्त्री विमला वलीको तमासाः ‘प्रेमी’ को घरमा गएर श्रीमती र छोरीलाई कुटपिट
  • ६. ‘आफ्नै ठूला बुबाबाट २१ वर्षीया किशोरी बलात्कृत प्रहरी’
  • ७. मल लिन बर्दियाका किसान एकाबिहानै सिमापारी