थारु महिला उत्थान केन्द्रद्धारा ४० लाख बढीको स्वास्थ्य सामाग्री सहयोग – Dastabej

थारु महिला उत्थान केन्द्रद्धारा ४० लाख बढीको स्वास्थ्य सामाग्री सहयोग


  • नरेश चौधरी

  • बर्दिया । कोरोना संक्रमण र सम्भाबित लहरहरुको जोखिमलाई मध्य नजर गर्दै न्युनीकरण नियन्त्रण तथा रोकथामका लागि बर्दियाका पालिकाहरुलाई ४० लाख ४ हजार ६ सय ८१ रुपैँया बराबरको स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । प्लानइन्टर नेशनल नेपाल र थारु महिला उत्थान केन्द्र, बर्दियाको सहकार्यमा जिल्ला कोभिड –१९ संकट ब्यबस्थापन केन्द्रको समन्वयमा पालिकाहरुलाई सहयोग गरिएको हो । गुलरिया, बारबर्दिया, बासगढी, ठाकुरबाबा, मधुवन, राजापुर नगरपालिका, गेरुवा र बढैयाताल गाँउ पालिका, बर्दिया जिल्ला अस्पताल तथा स्वास्थ्य कार्यालयलाई अक्सिजन कन्सन्टेटर, अक्सिजन सिलिन्डर, बेड, मास्क, सेनिटाईजरलगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएके थारु महिला उत्थान केन्द्रले् जनाएको छ । स्वास्थ्य सामाग्री एक कार्यक्रमकाबिच प्रमुख जिल्ला अधिकारी, गैसस महासंघ बर्दियाका अध्यक्ष, प्लान इन्टरनेशनल नेपालका प्रतिनिधि, थारु महिला उत्थान केन्द्रका अध्यक्ष, कार्यकारी निर्देशक लगायतको उपस्थितमा हस्तान्तरण गरिएको छ ।

  • १७ असार २०७८, बिहीबार ११:४२ प्रकाशित

  • Nabintech
  • १. डुडुवा खोलामा पौडी खेल्ने क्रममा बाँके नेपालगन्जका तीन युवाको मृत्यु
  • २. टोकियो ओलम्पिकः जुडोमा बाँकेकी सोनिया रुसकी इरिनासंग भिड्डै, जित सोनिया जित
  • ३. नेपालगन्ज मेडिकल कलेजको डेढ अर्बको शेयर किन्ने सुनिल शर्मा को हुन ?
  • ४. मजुदरी गर्न महिलाहरुद्धारा दैनिक ४० किमी साईकिलिङ
  • ५. कोहलपुरमा ८२ बर्षीया बृद्ध महिलाको हत्या घटना,प्रहरी अनुसन्धानले भन्छः ‘बदला लिन’
  • ६. नेपालगन्ज नाका भएर भारत पसेका साढे तीन सय महिला हराए
  • ७. दिलवाले नेपालगन्जः जसले सल्यानी र दैलेखीलाई मुटुमै सजाएर राख्यौ