बढैयाताल युवा सन्जालद्धारा राहत वितरण – Dastabej

बढैयाताल युवा सन्जालद्धारा राहत वितरण


  • दस्तावेज

  • बर्दिया । बढैयाताल युवा सन्जालले बढैयाताल गाउँपालिका वडा न. ४ का विपन्न १२ परिवारलाई राहत वितरण गरेको छ । लामो समयको निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न परिवारलाई एक बोरी चामल, दाल, तेल, नुन र मास्क लगायतका सामाग्री वितरण गरिएको सन्जालका अध्यक्ष शम्भुप्रसाद थारुले बताए । राहत वितरण कार्यक्रममा वडा न. ४ का वडाध्यक्ष कर्णबहादुर थापा, वडा सदय रामश्रे थारु, बढैया ताल संरक्षण उपसमितिका अध्यक्ष ठाकुरसिंह थारु लगायतको सहभागिता थियो । गत वर्ष स्थापना भएको सन्जालले सामाजिक कार्यमा सहयोग गर्दै आएको छ । कार्यक्रम सन्जालका सदस्य जीवन चौधरीले गरेका थिए ।

  • २७ असार २०७८, आईतवार १६:१२ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु