जबरजस्ति करणी मुद्दामा संलग्न फरार अभियुक्त पक्राउ – Dastabej

जबरजस्ति करणी मुद्दामा संलग्न फरार अभियुक्त पक्राउ


  • दस्तावेज

  • नेपालगन्ज । बाँके प्रहरीले जबरजस्ति करणी मुद्दामा संलग्न फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । बाँके राप्तिसोनारी गाउँपालिका ९ ढकेरी बस्ने बर्ष २८ को जितबहादुर थारुलाई जबरजस्ति करणि मुद्दामा बाँके जिल्ला अदालतले ९ बर्ष ८ महिना २२ दिन कैद सजाय तोकेको थियो । सजाय पाएका उनी फरार थिए । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले सोमबार पक्राउ गरेको छ ।

     

  • २८ असार २०७८, सोमबार १६:४२ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश