खजुरा वडा न. ४ द्धारा बाख्राको खोरका लागि जनही १५ हजार सहयोग – Dastabej

खजुरा वडा न. ४ द्धारा बाख्राको खोरका लागि जनही १५ हजार सहयोग


  • दस्तावेज

  • नेपालगन्ज । खजुरा गाउँपालिका वडा न. ४ का समूहमा आवद्ध महिलालाई सुधार गरिएको बाख्राको खोर निमार्णका लागि आर्थिक सहयोग गरिएको छ । खजुरा गाउँपालिकाको आर्थिक सहयोग र हेफर नामक गैरसरकारी संस्थाको समन्वयमा बाख्राको खोरका लागि १५ हजारका दरले ५ महिलालाई सहयोग गरिएको हो ।
    वडा न. ४ का वडाध्यक्ष तिलकबीर सुनारले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन । उनले महिलालाई आत्मनिर्भर बनाउन वडाका महिलाहरुका लागि विभिन्न कार्यक्रम लागु गरेको जनाए ।

  • ३१ असार २०७८, बिहीबार १२:४१ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश