एसडीएफद्धारा सीमामा स्वास्थ्य समाग्री वितरण – Dastabej

एसडीएफद्धारा सीमामा स्वास्थ्य समाग्री वितरण


  • दस्तावेज

  • समाजिक विकास मन्च बाँकेले भारतबाट घर फर्किएका एक हजार पाँच सय नेपालीलाई नेपालगन्ज नाकामा स्वास्थ्य समाग्री वितरण गरेको छ । नेपालगन्ज उपमहानगरपालिका, ईलाका प्रहरी कार्यालय जमुनाहा र लायनस क्लब नेपालगन्ज न्यरोडको समन्वयमा जोखिम सन्चार र समुदाय संलगन्ता कार्यक्रम अनर्तगत स्वास्थ्य समाग्री वितरण गरिएको हो । मन्चका कार्यक्रम संयोजक राम श्रेष्ठका अनुसार भारतबाट फर्किने नेपालीहरुलाई जनही मास्क, डिजिटल थर्मामिटर र दुई सय एमएलको सेनिटाईजर वितरण गरिएको छ । मन्चका वरिष्ठ सलाल्हकार घनश्याम उपाध्यायले नेपालगन्ज नाकामा ३ लाख १० हजार बराबरको स्वास्थ्य समाग्री वितरण गरेको जनाए । मन्चले यसअघि पनि भारतबाट फर्किएका नेपालीहरुलाई स्वास्थ्य समाग्री वितरण गरेको थियो ।

  • ३१ असार २०७८, बिहीबार १४:५५ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु