कोहलपुरमा ८२ वर्षीया महिलाको हत्या, अनुसन्धानका लागि दुई पक्राउ – Dastabej

कोहलपुरमा ८२ वर्षीया महिलाको हत्या, अनुसन्धानका लागि दुई पक्राउ


  • दस्तावेज

  • नेपालगन्ज । कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित घरमा सुतिरहेको अवस्थामा गएराती ८२ वर्षीया साउनी कार्कीको हत्या भएको छ । हत्या गरिएका साउनी वाइसीएल बाँकेका संयोजक आकाश कार्कीको आमाको हुन । जिल्ला प्रहरी बाँकेका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।
    हत्यापछि साउनीको घाँटीमा लगाएको तिलहरी चोरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन शर्मा न्यौपानेले बताए । उनले घटना बारे बुझ्न दुई तीनजनालाई नियन्त्रणमा लिएको बताए । छिटै घटना बारे खुल्ने डिएसपी न्यौपानेले जनाए । कार्कीको शबलाई पोष्टमाटमका लागि भेरी अस्पताल ल्याईएको छ ।

  • ३ श्रावण २०७८, आईतवार १२:५४ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप