कोहलपुरमा ८२ वर्षीया महिलाको हत्या, अनुसन्धानका लागि दुई पक्राउ - Dastabej

कोहलपुरमा ८२ वर्षीया महिलाको हत्या, अनुसन्धानका लागि दुई पक्राउ


  • दस्तावेज

  • नेपालगन्ज । कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित घरमा सुतिरहेको अवस्थामा गएराती ८२ वर्षीया साउनी कार्कीको हत्या भएको छ । हत्या गरिएका साउनी वाइसीएल बाँकेका संयोजक आकाश कार्कीको आमाको हुन । जिल्ला प्रहरी बाँकेका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।
    हत्यापछि साउनीको घाँटीमा लगाएको तिलहरी चोरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन शर्मा न्यौपानेले बताए । उनले घटना बारे बुझ्न दुई तीनजनालाई नियन्त्रणमा लिएको बताए । छिटै घटना बारे खुल्ने डिएसपी न्यौपानेले जनाए । कार्कीको शबलाई पोष्टमाटमका लागि भेरी अस्पताल ल्याईएको छ ।

  • ३ श्रावण २०७८, आईतवार १२:५४ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार