माधव नेपाल पक्षका नेतालाई खुलापत्रः एमालेमा एकताको रोइलो किन ? – Dastabej

माधव नेपाल पक्षका नेतालाई खुलापत्रः एमालेमा एकताको रोइलो किन ?


  • मधुसुदन शर्मा

  • आदरणीय भिम रावल एबम सुरेन्द्र पाण्डे ज्यु ।
    भिम रावल जि भैरहवा जेलमा तपाइसमेत हामी अनशन बस्दा हामि मर्न पनि सक्ने थियौ । तपाइले राज्य र पार्टीबाट धेरै सम्मान पाउनु भएको छ।आदरणीय सुरेन्द्र पाण्डे जि । कीर्तिपुरमा मैले पढ्दा तपाइ ने क पा मालेको संगठन गर्दै गोलबन्द गर्दै हिड्नु हुन्थियो। हो । के पि ओलि का कमि कमजोरि धेरै होलान। जब केपि ले मेरो बहुमत छैन म मार्ग प्रसस्त गर्दछु भनेर भन्दा तपाइहरु केपिलाइ हैन हामी बिस्वास मत दिन्छौ अरु उपाय गरौ भनेर जानुपर्नेमा लाइन लागेर शेर बहादुरलाइ प्रधानमन्त्री बनाउने भनेर रास्ट्रपति कहाँ जानु भयो ।तेतिमात्र हैन संबिधान धवस्त हुन लाग्यो, मानौ देशमा कुनै आपत हुन लाग्यो ,प्रलय हुन लाग्यो, केपिले देश बर्बाद गर्न लाग्यो भनेर लाइन लागेर शेर बहादुरलाइ प्रधानमन्त्रीको लागि परमादेश दे भनेर अदालत जानुभयो।
    अहिले तपाइहरु को माग बमोजिम अदालतले परमादेश जारी गरिदियो ।अब नैतिक रुपमा शेरबहादुरलाइ तपाइहरुले बिश्वास को मत दिनु पर्दछ । किनकि तपाइहरुको अदालत सङ्ह त्यही माग थियो ।तपाइहरुको माग पुरा भयो । साथै अब तपाइहरु जस्तो नाचे पनि हुन्छ । किनकि अब तपाइहरुलाइ ह्विप लाग्दैन। हैन भने तपाइहरु ले अदालत लाइ संसद पुनरस्थापना गर मात्र भन्नु हुनेथियो । अनि, यो एमाले को एकता को नौटङ्कि किन ? कि शेरबहादुरलाइै परमादेश दे भनेर अदालत मा जानु गलत हो भन्नु पर्यो हैन त्यो सहि हो भने शेर बहादुरलाइ प्रधानमन्त्री बनाइदे भनेर अदालत गएकोले संसदमा बिश्वास दिनु हुन्छ भने यो एमाले मा एकता को रोइलो किन ?

  • ३ श्रावण २०७८, आईतवार १४:५८ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान