डुडुवा खोलामा पौडी खेल्ने क्रममा बाँके नेपालगन्जका तीन युवाको मृत्यु – Dastabej

डुडुवा खोलामा पौडी खेल्ने क्रममा बाँके नेपालगन्जका तीन युवाको मृत्यु

घटना बारे अनुसन्धान भैरहेको डिएपी रबिन्द्र खनालले जानकारी दिए ।


  • दस्तावेज

  • बाँके कोहलपुरमाको डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीन युवाको मृत्यु भएको छ ।कोहलपुर, १० मा बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएपी रबिन्द्र खनालले जानकारी दिए । प्रहरीले दुइ जनालाई उद्घार गरेको छ ।मृत्यु हुनेमा नेपालगञ्ज उप–महानगरपालिका, ११ का १८ वर्षीय राशिद जसगर, सोही ठाउँका १७ वर्षीय अरमान जसगर र १७ वर्षीय आरिफ जसगर रहेको कोहलपुर प्रहरीले जनाएको छ  ।
    शवलाई पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको छ । घटना बारे अनुसन्धान भैरहेको डिएपी रबिन्द्र खनालले जानकारी दिए ।

  • ६ श्रावण २०७८, बुधबार २१:०० प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु