पार्टी एकताको प्रयासलाई निरन्तरता दिने (एमालेको ) निर्णय – Dastabej

पार्टी एकताको प्रयासलाई निरन्तरता दिने (एमालेको ) निर्णय


  • दस्तावेज

  • काठमाडौँ — माधव नेपालले केपी ओलीको एकलौटी निर्णय सहन नसक्ने प्रतिक्रिया दिईरहेका बेला नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले पार्टी एकताको प्रयासलाई बिचमै नछोड्ने बरु निरन्तरता दिने निर्णय गरेको छ । बिहीबारको बैठकले अध्यक्षको तर्फबाट पार्टीका जनाए । अध्यक्ष ओलीले एकतालाई सुदृढ पार्नका लागि एकतामा आउन चाहनेहरुलाई विगतका गल्ती बिर्सेर स्वागत गर्न सकिने बताएका पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए । जनताले आलोचना गर्ने खालका कुनै गतिविधि नगर्न पनि अध्यक्ष ओलीले निर्देशन दिएका छन् ।

  • ७ श्रावण २०७८, बिहीबार २२:०७ प्रकाशित

  • Nabintech
  • १. डुडुवा खोलामा पौडी खेल्ने क्रममा बाँके नेपालगन्जका तीन युवाको मृत्यु
  • २. टोकियो ओलम्पिकः जुडोमा बाँकेकी सोनिया रुसकी इरिनासंग भिड्डै, जित सोनिया जित
  • ३. नेपालगन्ज मेडिकल कलेजको डेढ अर्बको शेयर किन्ने सुनिल शर्मा को हुन ?
  • ४. मजुदरी गर्न महिलाहरुद्धारा दैनिक ४० किमी साईकिलिङ
  • ५. कोहलपुरमा ८२ बर्षीया बृद्ध महिलाको हत्या घटना,प्रहरी अनुसन्धानले भन्छः ‘बदला लिन’
  • ६. नेपालगन्ज नाका भएर भारत पसेका साढे तीन सय महिला हराए
  • ७. दिलवाले नेपालगन्जः जसले सल्यानी र दैलेखीलाई मुटुमै सजाएर राख्यौ