एमाले नेता रावलद्धारा राजीनामा फिर्ता – Dastabej

एमाले नेता रावलद्धारा राजीनामा फिर्ता


  • दस्तावेज

  • काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपालको टकरवका कारण उत्पन्न परिस्थितप्पछि प्रतिनिधिसभाबाट राजीनामा दिएका नेता भीम रावलले शुक्रबार राजीनामा फिर्ता लिएका छन् । उनले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाकहाँ पुगेर राजीनामा फिर्ता लिएका हुन । नेता रावल नेपाल पक्षका मानिन्छन् । तर प्रधानमन्त्री देउवालाई बिश्वास मत दिनु अगावै उनी संसद सचिवालयमा पुगेर राजिनामा बुझाएका छन् । एकाले एकताका लागि बनेको कार्यदलमा सक्रिय रावलले पार्टी र नेता कार्यकर्ताबाट राजीनामा फिर्ता लिन दबाब आएको दाबी गर्दै राजीनामा फिर्ता लिएको बताएका छन् । एमाले अध्यक्ष ओलीले पनि रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । यसबीच एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि उनलाई भेटेर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

     

  • ८ श्रावण २०७८, शुक्रबार १३:४० प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान