४३ ग्राम ब्राउनसुगरसहित ३ पक्राउ – Dastabej

४३ ग्राम ब्राउनसुगरसहित ३ पक्राउ


  • दस्तावेज

  •  

    नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ बाट ४३ ग्राम ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश जिल्ला लखनउका २८ वर्षीय मुस्तकिम सिद्दिकी, भारत उत्तरप्रदेश जिल्ला वहराईचका
    २८ वर्षका मो. सलमान खान र बाँके नेपालगन्ज ११ टाँगा स्टेशनका २२ वर्षका आजाद कवडिया रहेका छन् । उनीहरु नेपालगन्ज १२ कोरियनपुर स्थित दिव्या खड्काको घरमा भाडा लिई बसेका थिए । लागु औषध ब्राउन सुगरको खरिद विक्री कारोवार भइरहेको सूचनाका आधारमा शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगन्ज तथा लागु औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

     

  • ९ श्रावण २०७८, शनिबार १३:५१ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु