कोरोनाले मुलुकभरी १६ को मृत्यु, ३,११४ मा सङ्क्रमण पुष्टि – Dastabej

कोरोनाले मुलुकभरी १६ को मृत्यु, ३,११४ मा सङ्क्रमण पुष्टि


  • दस्तावेज

  • नेपालगन्ज । स्वास्थ्य तथा जन जनसङ्ख्या मन्त्रालयले दीनक कोराना सक्रमण बारे दिने रिर्पोट अनुसार शनिबार मुलुकभरी सङ्क्रमण पुष्टि भएका १६ जनाको मृत्यु भएको छ । १४,९१० जनाको परीक्षण गर्दा ३,११४ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ४,२८५ जनाको परीक्षण एन्टिजन विधिबाट र अन्यको पीसीआर विधिबाट परीक्षण गरिएको हो। कुल परीक्षणको झन्डै २१ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ। यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ३३ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,६९५ पुगेको छ। त्यस्तै २४ घण्टाको अवधिमा २,१९७ जना सङ्क्रमणमुक्त भएका छन्।

     

  • ९ श्रावण २०७८, शनिबार १८:०६ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ