कांग्रेस सांसद श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त – Dastabej

कांग्रेस सांसद श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त


  • दस्तावेज

  • काठमाडौँ— लामो सकसपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले कांग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेको छ । धानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सांसद् श्रेष्ठ राज्यमन्त्रीमा नियुक्त भएका हुन । श्रेष्ठको नियुक्तिसँगै प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् ६ सदस्सीय बनेको छ । नेकपा माओबादी केन्द्रका अधिकांश सांसदहरु मन्त्रीका लागि दाबी गरिरहेका कारण नाम टुडो लागेको छैन ।

  • १० श्रावण २०७८, आईतवार १६:१४ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश