पछिल्लो २४ घण्टामा १८को मृत्यु, २,२३७ मा कोरोना सङ्क्रमण पुष्टि – Dastabej

पछिल्लो २४ घण्टामा १८को मृत्यु, २,२३७ मा कोरोना सङ्क्रमण पुष्टि


  • दस्तावेज

  • नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक सार्वजनिक गरेको त्थायंक अनुसार पछिल्लो २४ घण्टामा आईबार मुलुकभरी २,२३७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । १३,८३४ जनाको परीक्षण गरिएको थियो । ३,२६५ जनाको एन्टिजन विधिबाट र अन्यको पीसीआर विधिबाट परीक्षण गरिएको छ।त्यस्तै १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। आईतबारसम्म नेपालमा नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ७ लाख ३४ हजार नाघेको छ । मृतकको सङ्ख्या ९,७१३ पुगेको छ। बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ) अनुसार कोरोना संक्रमण ५ प्रतिशतमा झार्नु पर्छ तर नेपालमा अझै प ि१६ प्रतिशतमा सङ्क्रमण पाइएको छ । पछिल्लो २४ घण्टामा २,०५० जना सङ्क्रमणमुक्त भएका छन्।
    बाँकेका आईतबार ४ जनासहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल परिक्षणमा ७ , मेडिकल कलेज कोहलपुरमा २ जना र बागेश्वरी ल्याबमा १ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ। बाँकेमा १७ हजार ५ सय ८१ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार २ सय २९ जना निको भई डिष्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय २२ जनाको मृत्यु भएको छ ।

  • १० श्रावण २०७८, आईतवार १७:३९ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ