पूर्वसभामुख महरालाई उच्च अदालतद्धारा सफाइ – Dastabej

पूर्वसभामुख महरालाई उच्च अदालतद्धारा सफाइ


  • दस्तावेज

  • नेपालगन्ज — नेकपा माओबादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा जिल्ला अदालतको आदेशलाई सदर गरेको छ ।
    उच्च अदालतको फैसलासगै महरा सफाई पाएका हुन ।बाट पनि सफाइ पाएका छन् । उच्च अदालतले उनीविरुद्धको मुद्दाको सुनुवाइ गर्दै मंगलबार काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गरेको हो ।
    उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले उक्त फैसला गरेको हो । सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर गरिएको थियो । त्यही घटनापछि उनले २०७६ असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । असोज १९ गते उनि सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए । उनलाई मुद्दा पूर्पक्षका लागि ५ महिना कारागारमा राखिएको थियो । महरालाई २०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले सफाइ दिएको थियो ।

  • १२ श्रावण २०७८, मंगलवार १७:१३ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ५. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ६. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट 
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता