नेपालगन्ज — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका विभिन्न स्थानमा गरेको परीक्षणमा डेल्टा भेरियन्टमा थप उत्परिवर्तन भएको पाइएको जनाएको छ । उसले बढी संक्रामक मानिएको कोभिड १९ को ४७ वटा नमुनाहरुको जिनेमिक पहिचान गर्दा सबै डेल्टा भेरियन्ट (बी.१.६१७.२० पुष्टि भएको र जसमध्ये ३ वटामा थप (के.४.१..एन) म्युटेसन भेटिएको छ ।मन्त्रालयले जेठ मध्यदेखि असार मसान्तसम्म विभिन्न भागहरुबाट विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छनौट गरी नमुनाहरु सिक्वेन्सिङका असार ३० गते परीषण्का लागि भारत पठाएको थियो ।
बिज्ञप्ती