नेपालमा कोरोनाका थप ३ (के.४.१.एन) म्युटेसन भेटिएयो – Dastabej

नेपालमा कोरोनाका थप ३ (के.४.१.एन) म्युटेसन भेटिएयो


  • दस्तावेज

  • नेपालगन्ज — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका विभिन्न स्थानमा गरेको परीक्षणमा डेल्टा भेरियन्टमा थप उत्परिवर्तन भएको पाइएको जनाएको छ । उसले बढी संक्रामक मानिएको कोभिड १९ को ४७ वटा नमुनाहरुको जिनेमिक पहिचान गर्दा सबै डेल्टा भेरियन्ट (बी.१.६१७.२० पुष्टि भएको र जसमध्ये ३ वटामा थप (के.४.१..एन) म्युटेसन भेटिएको छ ।मन्त्रालयले जेठ मध्यदेखि असार मसान्तसम्म विभिन्न भागहरुबाट विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छनौट गरी नमुनाहरु सिक्वेन्सिङका असार ३० गते परीषण्का लागि भारत पठाएको थियो ।
    बिज्ञप्ती

     

  • १३ श्रावण २०७८, बुधबार ०६:३० प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु