बिश्कै बढि यौन ब्यापार हुने देश - Dastabej

बिश्कै बढि यौन ब्यापार हुने देश


  • दस्तावेज

  • एजेन्सी। देहब्यापार संसारकै सबैभन्दा पुरानो ब्यापारको रुपामा मानिन्छ । संसारमा हुने देहब्यापार बारे एक संस्था हाभोस्कोप रिसर्ज इन्स्टीच्युटले गरेको शोधपछि विभिन्न संचारमा प्रकाशित रिपोर्टमा संसारका सबैभन्दा बढि यौन ब्यापार हुने देशका बारे अनौठा तथ्यहरु बाहिर आएका हुन् ।

    जापान
    जापान संसारमा सबैभन्दा बढी देह ब्यापार हुने देशको तेश्रो नम्बरमा छ । जापानमा वर्षेनी २४ अर्व डलर बराबरको यौन ब्यापार हुन्छ । जापानमा कानूनीरुपमा देह ब्यापारबारे अलमल छ ।
    जर्मनी
    यो संस्थाको शोध अनुसार चौथो ठूलो यौन ब्यापार भएको देशमा जर्मनी पर्छ । जर्मनीमा यौन ब्यापार कानूनीरुपमा बैध छ । जर्मनीमा वर्षेनी १८ अर्व डलर बराबरको देह ब्यापार हुन्छ । यहाँ करिब ४ लाख वेश्याहरु रहेको जानकारी छ ।
    दक्षिण कोरिया
    विश्वमा सबैभन्दा बढी देह ब्यापार हुने देशको टप फाइभको अन्तिम सूचीमा दक्षिण कोरिया छ । यहाँ वर्षेनी १२ अर्व डलर बराबरको देह ब्यापार हुन्छ । यहाँ कम्तिमा पनि १ लाख ४७ हजार वेश्या रहेको बताइएको छ ।
    चीन
    चीन संसारकै सबैभन्दा ज्यादा यौन व्यापार हुने देश हो । एक परिवार एक सन्तान नियम लागु गरिएको यस देशमा यौन धन्दा चरम रुपमा रहदै आएको छ । चीनमा लगभग ५ खर्ब वेश्या रहेको रिसर्चले देखाएको छ ।
    स्पेन
    हाभोस्कोप रिसर्ज इन्स्टीच्युटले गरेको शोध अनुसार संसारमा सबैभन्दा बढी देहब्यापार गर्ने देशको सूचीमा दोश्रो नम्बरमा छ । स्पेनमा वर्षेनी करिव २६ दशमलव ५ अर्व डलर बराबरको यौन ब्यापार हुन्छ । स्पेनले वेश्यावृतिमा २६।५ मिलियन डलर खर्छ गर्ने गर्छ ।
    अमेरिका
    विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिका पनि देहब्यापारमा अगाडी छ । अमेरिकामा वर्षेनी १४ दशमलव ६ अर्व डलर बराबरको देहब्यापार हुन्छ । अमेरिकामा देह ब्यापारलाई कानूनी मान्यता छ । यहाँ लगभग १ मिलियन वेश्याहरु रहेको जनाइएको छ ।
    भारत
    देह ब्यापार हुने देशमा छिमेकी देश भारत पनि अग्र स्थानमै छ । यो संस्थाको सूचीमा भारत ७ नम्बरमा परेको छ । भारतमा वर्षेनी ८ दशमलव २ अर्व डलर बराबरको देहब्यापार हुन्छ । स्मरण रहोस् भारतमा ठूलो संख्यामा नेपाली चेलीहरु यौन ब्यापारमा संलग्न रहेको बताइन्छ ।

    थाईल्याण्ड
    यो स्थान वेश्यावृतिको लागि एकदमै नाम चलेको ठाउँ हो । यहाँ करिब वर्षको ६।४ अर्ब डलर बराबरको देहब्यापार हुन्छ । यहाँ कम्तिमा पनि २ लाख ५० हजार जति वेश्या रहेको जानकारी गरिन्छ । सेक्स टुरिज्मका लागि प्रसिद्ध देशको लिष्टमा थाइल्याण्डमा पहिलो नम्बरमा पर्दछ । बैंककलाई एसियाको सेक्सको राजधानी भनेर पनि भनिन्छ । बैंककमा कयौं रेडलाइट एरियाहरु छन् । तथ्यांकहरुकाअनुसार थाइल्याण्डमा लगभग ३ मिलियन सेक्स वर्कर्स यो उधोगमा कार्यरत छन् । सेक्स टुरिज्ममा देखिएको अभूतपूर्व ब्यापारका कारण यहाँको सरकार यसलाई वैधानिक गर्ने योजना बनाइरहेको छ । थाइ कल्चर यसलाई लाइस्टाइलका लागि पनि जरुरी मान्छ ।
    स्पेन मड्रिड
    बार्सिलोना र इबिजाजस्ता संसारकै चर्चित र प्रसिद्ध पर्यटकीयस्थल छन् । तर, स्पेन आर्थिक वृद्धिलाई मध्यनजर गर्दै सेक्स टुरिज्म पनि सुरु गरिसकेको छ । वेश्वावृतिलाई कानुनी रुपमै स्वीकार गरेर यसलाई युरोपकै सबैभन्दा फेमस सेक्स टुरिज्म डेस्टिनेशन बनाउने काम चलिरहेको छ । यहाँका सेक्स वर्कर्समा धेरै दक्षिण अमेरिकी र स्पेनिश महिलालाई देख्न सकिन्छ
    ब्राजिल ब्राजिल
    आफ्नो पर्यटनका लागि केवल सुन्दर वाइल्ड लाइफ र प्रशिद्ध कार्निभल फेस्टिबलको मात्र भर परेको छैन । सेक्स टुरिज्मलाई पनि एकदमै महत्वका साथ अगाडि बढाइरहेको छ । ब्राजिल सरकार विश्वकपका दौरान यस क्षेत्रमाथि खास प्रकारले निगरानी राख्दछ । यहाँ महिलामात्र होइन्, पुरुष सेक्स टुरिज्मको पनि एकदमै बढी माग छ ।
    डोमिनिक रिपब्लिक
    धेरैजसो क्यारेबियन देशहरुमा सेक्स टुरिज्म दिनदिनै बढिरहेको छ । खासगरी महिला सेक्स टुरिज्म । डोमिनिक रिपब्लिक पनि तिनै खास देशहरुमध्ये एक हो । जहाँ लगभग ६० हजारदेखि १ लाख महिला सेक्स वर्करका रुपमा कार्यरत छन् । यसका लागि यहाँबाट अन्य देशमा पनि सेक्स वर्करलाई पठाउने गरिन्छ । डोमिनिक रिपब्लिकमा बेश्यावृति कानुनी रुपमा सुरक्षित गरिएको छ । जसका कारण यहाँ एकदमै कम उमेरका सेक्स वर्करहरु पनि देखिन्छन् । संयुक्त राष्ट्रसंघ र यूरोपको बीच भएका कारण यस देशमा सेक्स टुरिज्म एकदमै प्रसिद्ध छ ।
    केन्या केन्या सेक्स टुरिज्म बुम हुनुको प्रमुख कारण यहाँको गरिबी हो । गरिबी सँगसँगै अशिक्षा पनि यसको प्रमुख कारण हो । जसका कारण यहाँ एचआईभी एड्सजस्तो महामारी पनि फैलिरहेको छ । १२ वर्षका केटाकेटीहरु पनि यस धन्दामा सक्रिय रहेको देख्न सकिन्छ । युवतीहरु दिनभर ५–६ जना ग्राहकलाई सर्विस दिन्छन् । केन्याको अर्थतन्त्रको प्रमुख माध्यम यहाँको सेक्स टुरिज्म हो ।

    नेदरल्याण्ड्स
    नेदरल्याण्ड्सका आम्सर्डम आफ्नो सौन्दर्यका लागि कम र सेक्स टुरिज्मका लागि ज्यादा प्रसिद्ध छ । यहाँको रेड लाइड डिस्ट्रिकमा निम्नदेखि उच्च क्लासका सेक्स वर्कस उपलब्ध हुन्छन् । यसका साथै यहाँ सेक्स सप, स्ट्रीप क्बल पनि उतिकै फेमश छन् । वेश्वावृति कानुनी भएकाले यहाँ सुरक्षाको विशेष ख्याल राखिन्छ । यस कामका लागि समय, दिन र उमेरको आधारमा तपाईले लगभग २५ देखि १०० युरोसम्म खर्च गर्नुपर्न सक्छ ।
    इण्डोनेशिया
    सुन्दर देश इण्डोनेशिया चाइल्ड सेक्सका ट्राफिकिङका लागि चर्चित छ । यहाँ यसलाई वैधानिक मानिन्छ, जसका कारण विदेशबाट इण्डोनेशियामा ओइरिने पर्यटकहरुको घुइचो लाग्छ । इण्डोनेशियाका यौनकर्मीहरुलाई सोसल मिडियामा मोलतोल गरेर अर्को देशमा पनि पठाउने गरिन्छ । आर्थिक वृद्धिका लागि पनि यसलाई मुख्य हतियार मानिन्छ ।
    फिलिपिन्स
    फिलिपिन्समा वेश्वावृति गैरकानुनी छ । यसका लागि यहाँ कयौ कडा नियम कानुनहरु बनाइएका छन् । तापनि यहाँ चोरी बाटोबाट सेक्स ब्यापार गरिन्छ । यहाँ झण्डै ५० लाख यौनकर्मीहरु रहेको बताइन्छ । जसका ग्राहकहरु ज्यादा इष्ट एसिया र पश्चिमी देशहरुमा आउने विजनेशम्यानहरु हुन् । आश्चर्यजनक कुरा त यो छ कि यहाँ आउने ४० देखि ६० प्रतिशत मानिस फिलिपिन्स घुम्नलाई होइन्, सेक्स टुरिज्मको मजा लिन आउँछन् ।

    फिल्लीपिन्स
    केहि दिनयता वेश्यावृति एकदमै फस्टाएको ठाउँ हो यो । केहि बर्षमा नै यहाँ २ लाख वेश्याहरु भएको जनाइएको छ । ६ अर्ब वर्षेनी देहव्यापारमा खर्च हुने स्रोतले बताएको छ ।
    तुर्की
    बार्षिक ४ अर्ब वेश्यावृतिमा खर्च गर्ने तुर्की लिस्टको अन्तिम १० मा आएको छ । भारत हुदै कैयो नेपाली तथा भारतीय युवतीलाई तुर्की लगिने गरिन्छ ।

    कोलम्बिया
    सेक्स टुरिज्मका लागि प्रसिद्धी कमाएका धेरै देशहरु साउथइष्ट एसियामा छन् । तर, फरक–फरक ड्रग्सका लागि प्रसिद्ध दक्षिण अमेरिकी देश कोलम्बिया आफ्नो यौन पर्यटनका लागि पनि चिनिन्छ । यहाँ यस धन्दाका लागि खास र राम्रो मोल मोलाइ हुन्छ । जसले ग्राहकलाई आकर्षित गर्छ ।
    कम्बोडिया
    कम्बोडियामा बेश्यावृति विरुद्ध कडा कानुनी नियम लागु गरिएको छ । तापनि, यहाँको सेक्स टुरिज्म प्रख्यात छ । २० औं शताब्दीदेखि नै यो देश आफ्नो खास इतिहासलाई लिएर चर्चामा आएको थियो । अहिले पनि चाइल्ड सेक्सलाई लिएर उतिनै चर्चामा छ । गरिबीका कारण अभिभावक आफ्ना सन्तानलाई स्वंयम यस कामका लागि प्रयोग गर्छन । यहाँ चाइल्ड भर्जिनिटीलाई करोडौंमा लिलामी लगाइन्छ.

  • १३ श्रावण २०७८, बुधबार ०७:५४ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार