गुल्मीमा जीप दुर्घटना, तीनको मृत्यु, ७ घाईते – Dastabej

गुल्मीमा जीप दुर्घटना, तीनको मृत्यु, ७ घाईते


  • दस्तावेज

  • गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका ४ दोभान मा जीप दुर्घटना भएको हुँदा तीन जनाको मृत्यु भएको छभने ७ जना घाईते भएका छन् । घाईते मध्ये एकका् अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । शान्तिपुरबाट सदरमुकाम तम्घास गइरहेको जीप बिहान साढे ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइँदैछ । दुर्घटनामा परी घाईतेहरुको उपचारका लागि सदरमुकाम लगिएको छ ।

     

  • १३ श्रावण २०७८, बुधबार १३:५० प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु