झापामा शनिबारदेखि निषेधाज्ञा – Dastabej

झापामा शनिबारदेखि निषेधाज्ञा


  • दस्तावेज

  •  

    काँकडभिट्टा —  कोरोना संक्रमणको संक्रमणको चेन ब्रेक गर्न जिल्ला प्रशासन कार्यालय झापाले शनिबारदेखि पूर्ण रुपमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ ।जिल्ला कोभिड व्यवस्थापन समिति र पालिकाहरुको बैठकले साउन १६देखि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जनाए। यसअघि जिल्लाका १० पूर्ण वा आंशिक रुपमा पालिका सिल गरिएको छ । कोरोनाका तेस्रो भेरियन्टसमेत देखा परिसकेकाले सबै स्थानीय तहहरुलाई पूर्व तयारीमा जुट्न समेत बैठकले निर्देशन गरेको छ ।

  • १५ श्रावण २०७८, शुक्रबार ०६:५८ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ४. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ५. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ६. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ