चैत मसान्तसम्म सबै नेपालीलाई खोप – Dastabej

चैत मसान्तसम्म सबै नेपालीलाई खोप


  • दस्तावेज

  • काठमाडौँ —स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाईसक्ने जनाएको छ। शुक्रबार कोभिड विरुद्धको खोपको आयात, खोप अभियान र स्वास्थ्य पूर्वाधारबारेको विवरण सार्वजनिक गर्दै उक्त कुरा जनाएको हो । नेपाललाई आवश्यक थप खोप चीनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढिसकेको, कोभ्याक्स सुविधाबाट जापान सरकारले अनुदानमा दिने १६ लाख र भारतबाट खरिद गरी बाँकी रहेको १० लाख डोज खोप प्राप्त भई असोजभित्र १ करोड ८३ लाख ८२ हजार ८५० डोज प्राप्त हुने मन्त्रालयले जनाएको छ ।

  • १६ श्रावण २०७८, शनिबार ०७:११ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला