महाधिबेशन तयारी छलफलका लागि एमाले स्थायी कमिटी बैठक बस्दै – Dastabej

महाधिबेशन तयारी छलफलका लागि एमाले स्थायी कमिटी बैठक बस्दै


  • दस्तावेज

  • काठमाडौँ— केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमा छलफल गर्न नेकपा (एमाले)को स्थायी कमिटी बैठक शनिबार दिउँसो ३ बजे बैठक बस्न लागेको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा शिर्ष नेताहरुको सहभागिता रहने छ । एमाले माधव पक्ष छलफलमा आउने नआउने टुडो छैन । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार एमालेले यही साउन २५ देखि २७ गतेसम्म विधान महाविधेशन गर्ने निर्णय गरेको छ । यस्तै भदौ १५ गतेभित्र सबै स्थानीय तहको अधिवेशन गर्ने यसअघि निर्णय गरिसकेको छ ।

  • १६ श्रावण २०७८, शनिबार १२:३६ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश