कांग्रेसका करिब डेढ सय बढी क्रियाशिल सदस्यहरु एमालेमा प्रबेश – Dastabej

कांग्रेसका करिब डेढ सय बढी क्रियाशिल सदस्यहरु एमालेमा प्रबेश


  • दस्तावेज

  • नेपालगन्ज । नेकपा एमालेको पाटी प्रबेश कार्यक्रममा नेपाली कांग्रेसका करिब डेढ सय बढी क्रियाशिल सदस्यहरु एमालेमा प्रबेश गरेकाछन् । नेकपा एमाले कोहलपुर ११ वडा समितिको आयोजनामा भएको पार्टी प्रबेश कार्यक्रममा कांग्रेसका क्रियाशिल कार्यकर्ताहरु एमालेमा प्रबेश गरेको नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य चन्द्रबहादुर थारुले बताए । एमाले लुम्बिनी प्रदेश सदस्य चन्द्रबहादुर थारु र युवा संघबाँकेका जिल्ला सदस्य अरुण थारुको बिशेष पहलमा काँग्रेसका क्रियाशिल सदस्याहरु ठुलो संख्यामा एमालेमा प्रबेश गराउन सफल भएको वडा समितिले जनाएको छ । कोहलपुर ११ कोहलपुर गाउँका नेपाली काँग्रेसका क्रियाशिल सदस्य ज्ञानु थारु बिमला थारु, दिलिप थारु कृष्ण थारु लगायत्का करिब एक सय ५० बढी कार्यकर्ता एमालेमा प्रबेश गरेको कोहलपुर ११ का वडा सदस्य बज्जु थारुले बताए । कोहलपुर ११ को कोहलपुर गाउँका पुरै गाउँ एमालेमा प्रदेश गरेको नेकपा एमाले कोहलपुर ११ वडा समितिले दाबी समेत गरेको छ ।

  • १६ श्रावण २०७८, शनिबार १४:२४ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ