काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बैठकले संसदीय दलको नेतामा उपेन्द्र यादवलाई चयन गरिएको छ । पार्टीको आधिकारिकतापछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो ।