सञ्चारमाध्यमलाई सौर्य उर्जा जडानमा सहयोग गर्ने निर्णय – Dastabej

सञ्चारमाध्यमलाई सौर्य उर्जा जडानमा सहयोग गर्ने निर्णय


  • दस्तावेज

  • वीरगञ्ज । विद्युतमा लाग्ने खर्च कटौतीमा योगदान मिलोस् भन्ने उद्देश्यले प्रदेश २ सरकारले सञ्चारमाध्यमलाई सौर्य उर्जा जडानमा सहयोग गर्ने निर्णय गरेको छ । उर्जा तथा खानेपानी विकास मन्त्री ओमप्रकाश शर्माले सञ्चारमाध्यमलाई सौर्य उर्जा जडानमा सहयोग गर्ने निर्णय भएको बताए । ‘रेडियो, टेलिभिजनलगायतका सञ्चारमाध्यम सञ्चालनका क्रममा विद्युतमा ठूलै रकम खर्च हुने गरेको सुनेको छु । विज्ञापनको बजार सानो भएकोले त्यतिधेरै आम्दानी पनि हुँदैन । सोलार जडान गर्न सके उनीहरुको विद्युत खर्च कटौती हुन्थ्यो’ उनले भने, ‘निजी सञ्चारमाध्यमलाई कसरी सहयोग गर्न सकिन्छ भनेर सल्लाह भइरहेको छ । त्यसपछि कार्यविधि बनाएर योजना अघि बढाउँछौं ।’

    ।’

  • १६ श्रावण २०७८, शनिबार १६:३४ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश