२५ करोड माग गर्दैै शिल्पाले दर्ता गराइन् मानहानीको मुद्दा – Dastabej

२५ करोड माग गर्दैै शिल्पाले दर्ता गराइन् मानहानीको मुद्दा


  • दस्तावेज

  • बलिउड नायिका शिल्पा सेट्टीले विभिन्न २९ संस्थामाथि मानहानीको मुद्दा दायर गरेकी छिन् । उनले, ती संस्थाहरुमाथि २५ करोड रुपैयाँको मानहानीको मुद्दा दर्ता गराएकी हुन् । सफ्ट पोर्न केसमा शिल्पाका पति राज कुन्द्रा पक्राउ परेका छन् । यसपछि, शिल्पाको नाम समेत यो मुद्दामा जोडिएको छ ।

    शिल्पाले मिडियाले आफ्नो छवि बदनाम गरेको आरोप समेत लगाएकी छिन् । उनले मुम्बइको उच्च न्यायलमा उजुरी दर्ता गराएकी हुन् । शिल्पाले गुगल, फेसबुक, युटुब र इन्स्टाग्रामको विरुद्धमा मुद्दा दर्ता गराएकी हुन् । साथै, उनले आफ्नो मानहानी गर्ने सबै बिषयवस्तु हटाउन समेत माग गरेकी छिन् । राज कुन्द्रा पक्राउ परेपछि विभिन्न मिडियामा शिल्पाको नाम समेत प्रयोग गरिएको छ । विशेषगरि, यो बिषयमा शिल्पालाई पहिले नै थाहा भएको आरोप समेत मिडियाले लगाउने गरेका छन् ।

  • १७ श्रावण २०७८, आईतवार ०६:५९ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ