एमालेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष गौतम सहभागि, नेपाल पक्ष अनुपस्थित – Dastabej

एमालेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष गौतम सहभागि, नेपाल पक्ष अनुपस्थित


  • दस्तावेज

  •  

    काठमाडौँ — नेकपा (एमाले) को स्थायी कमिटी आईतबार भइरहेको बैठकमा उपाध्यक्ष बामदेव गौतम सहभागि भएका छन् । तर असन्तुष्ट माधव नेपाल पक्ष भने बैठकमा सहभागि भएनन् । पार्टी एकता प्रयासलाई अगाडि बढाउने भनेर एमालेले शनिबार बैठक बोलाएको थियो । तर नेपाल पक्षसंग पार्टी एकता बारे छलफल गर्न बैठक स्थगित आइतबार सारिएको थियो । तर आइतबारसम्म पनि नेपाल पक्षसँग कुनै सहमति भएको छैन । । ।

  • १७ श्रावण २०७८, आईतवार १६:४७ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर