धरमरमा लुम्बिनी सरकार, ४१ सांसदले बुझाए हस्ताक्षर (नामालीसहित) – Dastabej

धरमरमा लुम्बिनी सरकार, ४१ सांसदले बुझाए हस्ताक्षर (नामालीसहित)


  • दस्तावेज

  • बुटवल । मुख्य मन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा रहेको दाबी गर्दै लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले बहुमतको सरकार गठनका प्रदेश प्रमुखसंग माग गरेका छन् । संविधानको धारा १६८ (२) अनुसार सरकार आव्हान गर्न माग गरेका हुन । निवेदनमा प्रदेशसभामा हाल कायम रहेका ८० सांसदमध्ये नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुख वाहेक) , जनता समाजवादी पार्टीका ३  र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जनाको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई सोमबार बुझाइएको छ ।  एकल बहुमतको मुख्यमन्त्री नियुक्त भएका शंकर पोखरेलले बहुमत गुमाएको भन्दै दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठनको आह्वान गर्न उनीहरुको माग छ ।

     

  • १८ श्रावण २०७८, सोमबार १३:४५ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु