फ्लोरक्रस गर्ने कर्णाली प्रदेशका चार सांसदको कारवाही सर्बोच्चद्धारा सदर – Dastabej

फ्लोरक्रस गर्ने कर्णाली प्रदेशका चार सांसदको कारवाही सर्बोच्चद्धारा सदर


  • दस्तावेज

  • काठमाडौं । कर्णाली प्रदेशसभामा एमालेका चार जना सांसदले फ्लोर क्रस गरेको भन्दै पार्टीले गरेको कारवाहीलाई सर्बोच्च अदालतले सदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले फ्लोर क्रस गर्ने चार सांसदको कारवाही सदर गरेको हो । एमालेले आफ्नो पार्टीबाट निर्वाचन जितेको तर फ्लोर क्रस गरेर विपक्षी दललाई मतदान गरेको भन्दै प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई निष्कासनको कारबाही गरेको थियो ।

  • १८ श्रावण २०७८, सोमबार १८:०० प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ