फ्लोरक्रस गर्ने कर्णाली प्रदेशका चार सांसदको कारवाही सर्बोच्चद्धारा सदर - Dastabej

फ्लोरक्रस गर्ने कर्णाली प्रदेशका चार सांसदको कारवाही सर्बोच्चद्धारा सदर


  • दस्तावेज

  • काठमाडौं । कर्णाली प्रदेशसभामा एमालेका चार जना सांसदले फ्लोर क्रस गरेको भन्दै पार्टीले गरेको कारवाहीलाई सर्बोच्च अदालतले सदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले फ्लोर क्रस गर्ने चार सांसदको कारवाही सदर गरेको हो । एमालेले आफ्नो पार्टीबाट निर्वाचन जितेको तर फ्लोर क्रस गरेर विपक्षी दललाई मतदान गरेको भन्दै प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई निष्कासनको कारबाही गरेको थियो ।

  • १८ श्रावण २०७८, सोमबार १८:०० प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा