माओबादी केन्द्रका नेताहरु सर्वोच्चबाट अन्तरिम आदेश पाएनन् – Dastabej

माओबादी केन्द्रका नेताहरु सर्वोच्चबाट अन्तरिम आदेश पाएनन्


  • दस्तावेज

  • काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई सहयोग गर्ने माओबादी केन्द्रका नेताहरुको हकमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । ओलीलाई साथ दिएको भन्दैमाओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेपछि सांसद पद पुनर्बहालीका लागि सर्बोच्च अदालत पुगेका थिए ।
    न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सोमबार एमाले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्बहालीको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

    आदेश

     

  • १८ श्रावण २०७८, सोमबार १९:०९ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान