पारस खड्काद्धारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा – Dastabej

पारस खड्काद्धारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा


  • दस्तावेज

  • काठमाडौँ — नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका छन् । झन्डै १० वर्ष नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए । उनले २०७६ असोज २८ गते कप्तानबाट राजीनामा दिएका थिए ।
    पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गदै सामाजिक सन्जालमा लेखेका छन् ।

    पारसले लेखेका छन्–

    पारसको कप्तानीमा नेपाली क्रिकेटका मुख्य उपलब्धि

    २००९ नोभेम्बर– एसीसी ट्वान्टी–२० प्रतियोगितामा कप्तानी जिम्मेवारी

    २०१०– विश्व क्रिकेट लिग डिभिजन–५ उपाधि

    २०११– एसीसी ट्वान्टी–२० कपमा सेमिफाइनल

    २०१२– विश्व क्रिकेट लिग डिभिजन–४ उपाधि

    २०१२– ट्वान्टी–२० विश्वकप छनोटमा सातौं

    २०१३– विश्व क्रिकेट लिग डिभिजन–३ उपाधि

    २०१३– एसीसी ट्वान्टी–२० फाइनल

    २०१३– विश्वकप छनोटमा तेस्रो भएपछि विश्वकपमा ऐतिहासिक छनोट

    २०१४– ट्वान्टी–२० विश्वकपमा अफगानिस्तान र हङकङलाई हराए पनि बंगलादेशसँग पराजित, समूहबाटै बाहिर

    २०१४– एकदिवसीय विश्वकप छनोटमा नवौं हुँदै डिभिजन २ बाट रेलिगेसन

    २०१४– विश्व क्रिकेट लिग डिभिजन–३ उपाधि

    २०१५– देखि २०१७ सम्म विश्व क्रिकेट लिग च्याम्पियनसिप

    २०१७– विश्व क्रिकेट लिग डिभिजन–२ फाइनल

    २०१८– एकदिवसीय विश्वकप छनोटमार्फत ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता

    २०१९– ट्वान्टी–२० विश्वकपको एसियाली छनोटमा सिंगापुरसँग पराजित हुँदै बाहिर

  • १९ श्रावण २०७८, मंगलवार ०८:१५ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ