विद्युत् प्राधिकरणमा फेरि घिसिङलाई ल्याउने तयारी – Dastabej

विद्युत् प्राधिकरणमा फेरि घिसिङलाई ल्याउने तयारी


  • दस्तावेज

  • काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यकारी नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर कुलमान घिसिङलाई नियुक्तिको प्रक्रिया अगाडि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् । बतर्मान कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै मन्त्री भुसालले उनलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा ४ वर्ष काम गरेका उनको पालमा लोडसेडिङको अन्त्य, चुहावट नियन्त्रण भएको थियो ।

  • १९ श्रावण २०७८, मंगलवार १७:२८ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ