सरकारद्धारा भूमिसम्बन्धी आयोग खारेज – Dastabej

सरकारद्धारा भूमिसम्बन्धी आयोग खारेज


  • दस्तावेज

  • काठमाडौँ — निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग शेरबहादुर देउवा नेतृत्वले खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्‍‌ बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठक आयोगको देशभरिकै संरचनाको खारेज गरेपछि भूमि सम्बन्धि समस्या पुनः बल्झिने शंका गरिएको छ । देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा गठन भएको आयोगले जग्गा नापजाँचको काम सुरु गरिसकेको थियो ।

  • १९ श्रावण २०७८, मंगलवार १८:४४ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु