एमालेसंगको रिस भूमिहिनमाथि पोख्नु सरकारको लाचारी हो—मुख्यमन्त्री पोखरेल – Dastabej

एमालेसंगको रिस भूमिहिनमाथि पोख्नु सरकारको लाचारी हो—मुख्यमन्त्री पोखरेल


  • दस्तावेज

  • नेपालगन्ज । शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको निर्णयप्रति भूमि तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आपत्ती जनाएका छन् । उनले एमालेसंगको रिस भूमिहिन सुकुम्बासी तथा अव्यवस्थितमाथि पोख्नु सरकारको लाचारी हो भनेका छन् । सामाजिक सन्जालमा उनले सरकारले गल्ती सच्याई आयोगलाई पुनः सक्रिय बनाउन दबाब सृजना आग्रह गरेका छन् । पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले २०७६ चैतमा देवीप्रसाद ज्ञवालीको नेतृत्वमा उक्त आयोग गठन गरेको थियो । हालसम्म गठन भएकामध्ये ६ वटा आयोगले १ लाख ५४ हजार ८ सय ५७ जनालाई जग्गा वितरण गरेको तथ्यांक छ ।

  • २० श्रावण २०७८, बुधबार ०९:०५ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. बर्दियामा चप्पलसहित झुण्डिएको अवस्थामा महिला मृत फेला, चप्पल लगाएर रुख चढ्न सक्भव छ ?
  • ३. राप्ती नदिमा दुई जनाको शव फेला
  • ४. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ५. लुम्बिनीकी मन्त्री विमला वलीको तमासाः ‘प्रेमी’ को घरमा गएर श्रीमती र छोरीलाई कुटपिट
  • ६. ‘आफ्नै ठूला बुबाबाट २१ वर्षीया किशोरी बलात्कृत प्रहरी’
  • ७. मल लिन बर्दियाका किसान एकाबिहानै सिमापारी