राज कुन्द्राको समर्थन गर्दै गहनाले गरिन न्यूड लाइभ च्याट – Dastabej

राज कुन्द्राको समर्थन गर्दै गहनाले गरिन न्यूड लाइभ च्याट


  • दस्तावेज

  • एजेन्सी । मोडल गहना बशिष्ट पोर्न फिल्म र्याकेटको मुद्दामा अदालतको चक्कर लगाइ रहेकी बेला र्नोग्राफीको मुद्दामा प्रहरी हिरासतमा रहेका व्यापारी राज कुन्द्राको समथर्नमा सामाजिक संजाल इन्स्टाग्राममा आफूले लाइभ गर्दा कुनै पनि पहिरन नलगाएको उल्लेख गरेकी छिन । राज कुन्द्राको टिमले उनीहरुले तयार पारेको बिषय पोर्न नभएको दाबी गर्दै आएको छ उनको छ।

    गहनाले यो दाबीलाई सत्य सावित गर्नका लागि सबै सिमा पार गरेकी छिन् । उनी, लाइभ आएकी छिन् । उनले भिडियोमा भनेकी छिन्–‘साथीहरु म तपाइहरुको अगाडि लाइभमा छु । मलाई भन्नु होस त, के म भल्गर देखिएकी छु । के यसमा कुनै त्यस्तो कुरा छ, जसलेगर्दा तपाइहरुलाई पोर्न बिषय देखिन्छ ? के म लाइभमा बस्दा तपाइहरुले यसलाई पोर्न बिषय भन्न सक्नु हुन्छ ? तर, मेरो विश्वास गर्नुहोस् कि मैले केही पनि लगाएकी छैन ।’ लाइभमा गहनाले भनेकी छिन्–‘मैले कपडा लगाएका जुन मेरो भिडियो छन्, मानिसहरु त्यसलाई पोर्न भनिरहेका छन् । तर, मैले आज कपडा लगाएकी छैन । मैले कपडा लगाएर गरेका बाँकी भिडियोहरुलाई हेरेर मानिसहरु पोर्न सुट भनिरहेका छन् । पाखण्डीको पनि हद हुन्छ नी ।’

  • २० श्रावण २०७८, बुधबार १३:५३ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश