२४ घण्टामा ३५ को मृत्यु, ४,१०७ कोरोना संक्रमित थपिए – Dastabej

२४ घण्टामा ३५ को मृत्यु, ४,१०७ कोरोना संक्रमित थपिए


  • दस्तावेज

  • नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार कोभिड १९ को अभिलेख सार्वजनिक गर्दै पछिल्लो २४ घण्टामा थप ३५ कोरोना संक्रमितको मृत्ु भएको जनाएको छ । त्यस्तै २४घण्टामा ४,१०७ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार ११ हजार ३५४ नपीसीआर परीक्षण गर्दा २९७५ जना र ४९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ११३२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको छ भने १५३५ जना संक्रमणमुक्त भएका छन् ।

  • २० श्रावण २०७८, बुधबार १६:४१ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश