१ किलो ८ सय ६६ ग्राम सुनसहित तीन पक्राउ – Dastabej

१ किलो ८ सय ६६ ग्राम सुनसहित तीन पक्राउ


  • दस्तावेज

  • काठमाडौं । उपत्यका अपराध अनुसनधान कार्यालययले १ किलो ८ सय ६६ ग्राम सुनसहित तीनजनालाई सिनामंगलको सिरहा मगहानिया होटलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुको परिचय खुलाइएको छैन । प्रहरीले बैदेशिक रोजगारबाट घर फर्किनेहरुलाई प्रयोग गरेर सुन ल्याएको हुनसक्ने शंका आधारमा अनुसन्धान गरिरहेको छ ।

  • २० श्रावण २०७८, बुधबार १८:३८ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु