सदस्यता नविकरण र अधिवेशन प्रक्रिया रोक्न नेपाल समूहको माग – Dastabej

सदस्यता नविकरण र अधिवेशन प्रक्रिया रोक्न नेपाल समूहको माग


  • दस्तावेज

  • काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरुको बैठकले पार्टी अध्यक्ष केपी ओलीलाई सदस्यता नविकरण र अधिवेशन प्रक्रिया रोक्न माग गरेको छ । बिहीबारदेखि शुरु भएको बैठकलाई सम्बोधन गर्दै नेपालले पार्टी एकता गर्नु आफ्नौ इच्छा रहेको दाबी गरे । पार्टी एकताका लागि गरिएको १० बुँदे सहमति अनुसार २ जेठ २०७५ को कमिटी बसेर मात्र अरु प्रक्रिया थाल्नुपर्ने नेपाल समूहको माग छ ।

  • २१ श्रावण २०७८, बिहीबार १८:४१ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश