भुटानबाट कोरोनाबिरुद्धको खोप नेपाल आयो – Dastabej

भुटानबाट कोरोनाबिरुद्धको खोप नेपाल आयो


  • दस्तावेज

  • काठमाडौं । भुटान सरकारले नेपाललाई सहयोग गर्ने भनेको तीन लाख कोरोना बिरुद्धको खोप ड्रुक एयरलाइन्सको जहाजबाट शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा आइपुगेको छ । भुटानले आफ्ना योग्य नागरिक सबैलाई खोप लगाएपछि बचेको खोप नेपाललाई दिएको हो। खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार २१ बाकस खोप आइपुगेको छ। तर कति डोज खोप हा्े गन्न बाँकी रहेको उनले जनाए । भुटानबाट आएको खोप नेपालमा कोभिसिल्डको पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन नपाएका जेष्ठ नागरिकलाई दिइने खोप शाखाले जनाएको छ।

  • २२ श्रावण २०७८, शुक्रबार १३:११ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. बर्दियामा चप्पलसहित झुण्डिएको अवस्थामा महिला मृत फेला, चप्पल लगाएर रुख चढ्न सक्भव छ ?
  • ३. राप्ती नदिमा दुई जनाको शव फेला
  • ४. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ५. लुम्बिनीकी मन्त्री विमला वलीको तमासाः ‘प्रेमी’ को घरमा गएर श्रीमती र छोरीलाई कुटपिट
  • ६. ‘आफ्नै ठूला बुबाबाट २१ वर्षीया किशोरी बलात्कृत प्रहरी’
  • ७. मल लिन बर्दियाका किसान एकाबिहानै सिमापारी