संसद भवनको निमार्ण तोकिएको समयभन्दा अगाडि कार्य सम्पन्न गर्न सभामुखद्वारा निर्देशन – Dastabej

संसद भवनको निमार्ण तोकिएको समयभन्दा अगाडि कार्य सम्पन्न गर्न सभामुखद्वारा निर्देशन


  • दस्तावेज

  • काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार सिंहदरबार, पुतली बगैंचामा निर्माणाधिन संघीय संसद भवनको अवलोकन गरी तोकिएको समय भन्दा अगाडि नै कार्य सम्पन्न गर्ने उपायहरुको खोजि गर्दै काम गर्न दिशा निर्देश दिएका छन् । अवलोकनका क्रममा निर्माणकार्य सन्तोषजनक ढंगले अगाडि बढिरहेको अनुभूति भएको भन्दै सभामुख सापकोटाले उच्चस्तरीय समन्वयका लागि दैनिक रुपमा आउने व्यवधानको समाधान गर्न संसद सचिवालय र संवद्ध पक्षसँग समन्वयको आवश्यकता औंल्याए । उनले निर्माणमा संलग्न कामदारहरुको खोपका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए । निर्माण पक्षले भवन निर्माणको ३२ प्रतिशत काम सम्पन्न भइसकेको र कार्यप्रगति लक्ष्य अनुसार नै अघि बढिरहेको जानकारी गराउँदै निर्माण कार्यमा संलग्न चार सय कामदारका लागि कोभिड विरुद्धको खोपको व्यवस्था गर्न पहलका लागि सभामुख समक्ष आग्रह गरेको थियो ।

  • २२ श्रावण २०७८, शुक्रबार १६:०१ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ