कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो – Dastabej

कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो


  • दस्तावेज

  • नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपराह्न गरेको अभिलेख अनुसार नेपालमा पछिल्ला २४ घण्डामा कोरोना संक्रमित २५ जनाको मृत्यु भएको छ । थप ३,७२९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । शुक्रबारको अभिलेखसहित नेपालमा कोरोना संक्रमणबाट मृतकको सङ्ख्या १०,०१९ पुगेको छ। सङ्क्रमितको कुल सङ्ख्या सात लाख १० हजार नाघेको छ । नेपालमा कोभिड पुष्टि दर भारतको भन्दा चारगुना बढी छ ।मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,८८५ जना सङ्क्रमणमुक्त भएका छन्।

     

  • २२ श्रावण २०७८, शुक्रबार १८:४५ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान