पार्टी एकताको नाममा अधिबेशनको काम नरोकिने अध्यक्ष ओली पक्षको भनाई – Dastabej

पार्टी एकताको नाममा अधिबेशनको काम नरोकिने अध्यक्ष ओली पक्षको भनाई


  • दस्तावेज

  • काठमाडौँ — नेकपा एमाले माधव नेपाल पक्षले पार्टी एकताका लागि भन्दै सदस्यता नविकरण रअधिबेशनको काम रोक्न माग गरेको भोली पल्ट पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले एकताका नाममा पार्टीका काम रोक्न नसकिने बताएका छन् ।
    शुक्रबार विधान संशोधनका बारेमा छलफल गर्न अध्यक्ष ओलीले पक्षले बोलाएको स्थायी कमिटीका बैठकपछि ज्ञवालीले उक्त कुरा बताएका हुन् । छलफलको नाममा पार्टी कामलाई रोक्ने, गतिरोधमा नजाने उनको दाबी थियो ।स्थानीय तहको चुनाव नजिक आइरहेको, पार्टी महाधिवेशन गर्नुपर्ने अवस्थामा पार्टीका काम रोक्न नसकिने ज्ञवालीले बताए ।

  • २२ श्रावण २०७८, शुक्रबार १८:५९ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश