काठमाडौं । दुई दिनअघि तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आइतबार ९० हजार रुपैयाँमा खस्केको छ । सुनको मुल्य सस्तीयसंगै तोलामा १ हजार ५ सय रुपैयाँ सस्तो भएको हो ।