एकै दिन कोरोना संक्रमणबाट ५५ को मृत्यु – Dastabej

एकै दिन कोरोना संक्रमणबाट ५५ को मृत्यु


  • दस्तावेज

  • नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार सार्वजनिक गरेको अभिलेख अनुसार कोरोना भाइरसका कारण पछिल्लो २४ घटनामा ५५
    निकै धेरै हो । यस्तै २४ घण्टामा थप २,५४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा मृतकको सङ्ख्या १०,०९३ पुगेको छ भने संक्रमितहरुकोको कुल सङ्ख्या सात लाख ८३ हजार नाघेको छ । १२,३७८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। तीमध्ये ३,३४५ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

     

  • २४ श्रावण २०७८, आईतवार १६:५७ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश