नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार सार्वजनिक गरेको अभिलेख अनुसार कोरोना भाइरसका कारण पछिल्लो २४ घटनामा ५५
निकै धेरै हो । यस्तै २४ घण्टामा थप २,५४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा मृतकको सङ्ख्या १०,०९३ पुगेको छ भने संक्रमितहरुकोको कुल सङ्ख्या सात लाख ८३ हजार नाघेको छ । १२,३७८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। तीमध्ये ३,३४५ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।