दशौं महाधिवेशनको तयारीका लागि एमालेको बैठक बस्दै - Dastabej

दशौं महाधिवेशनको तयारीका लागि एमालेको बैठक बस्दै


  • दस्तावेज

  •  

    काठमाडौं । दशौं महाधिवेशनको तयारी केन्द्रित निर्णय गर्ने भन्द्रनेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक सोमबार बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बिहान ११ बजे बोलाएका छन् भने दिउँसो तीन बजे केन्द्रीय कमिटी बैठक बस्दैछ ।
    दुवै बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्दै छ । बैठकमा दशौं महाधिवेशनको तयारी केन्द्रित छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले बताए । त्यस्तै महाधिबेशनका लागि वडा र स्थानीय तहको अधिवेशन गर्नेबारे आवश्यक निर्णय हुने उनले बताए ।
    अध्यक्ष ओलीले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने अनुपस्थित रहँदै आएका छन् ।

  • २५ श्रावण २०७८, सोमबार ०९:१० प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा