दशौं महाधिवेशनको तयारीका लागि एमालेको बैठक बस्दै – Dastabej

दशौं महाधिवेशनको तयारीका लागि एमालेको बैठक बस्दै


  • दस्तावेज

  •  

    काठमाडौं । दशौं महाधिवेशनको तयारी केन्द्रित निर्णय गर्ने भन्द्रनेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक सोमबार बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बिहान ११ बजे बोलाएका छन् भने दिउँसो तीन बजे केन्द्रीय कमिटी बैठक बस्दैछ ।
    दुवै बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्दै छ । बैठकमा दशौं महाधिवेशनको तयारी केन्द्रित छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले बताए । त्यस्तै महाधिबेशनका लागि वडा र स्थानीय तहको अधिवेशन गर्नेबारे आवश्यक निर्णय हुने उनले बताए ।
    अध्यक्ष ओलीले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने अनुपस्थित रहँदै आएका छन् ।

  • २५ श्रावण २०७८, सोमबार ०९:१० प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ५. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ६. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट 
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता