काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले केपी ओली सरकारले ल्याएको चालु आथिक वर्ष २०७७।७८का को प्रतिस्थापन गरी पूर्ण बजेट ल्याउने तयारी थालेको छ । गत जेठ १५मा अध्यादेशमार्फत केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न संसदमा विधेयक प्रस्तुत गर्ने घोषणा अर्थमन्त्री जनार्दन र्माले ‘देशको वर्तमान आर्थिक अवस्थाबारेको जानकारी’ पत्रमा उल्लेख गरेका छन् ।
यस्तो छ अर्थमन्त्री शर्माले जारी गरेको आर्थिक (स्वेत पत्र पूर्णपाठ)