सर्वसाधारणहरुलाई निशुल्क १० हजार मास्क वितरण – Dastabej

सर्वसाधारणहरुलाई निशुल्क १० हजार मास्क वितरण


  • दस्तावेज

  • नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडान न. १२ का सर्वसाधारणहरुलाई निशुल्क मास्क वितरण गरिएको छ । टिएसटी मिडिया प्रा.लिद्धारा सन्चालित दस्ताबेज राष्ट्यि दैनिकको सहकार्यमा आर्दश माबि, टाकसार रियल स्टेट प्रालि र टाकसार बचत तथा ऋृण सहकारी संस्थाको सहयोग तथा नेपाल प्रहरी भेरी प्राविधिक बिटको आयोजनामा मास्क वितरण गरिएको हो । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कोरियनपुर, बिपीचोक, बेलासपुर क्षेत्रमा १० हजार मास्क वितरण गरिएको हो । कार्यक्रम वडाध्यक्ष बुद्धिसागर सुवेदी, वडा सदस्य तरुण बाज्राचार्य र दस्ताबेज दैनिकका सम्पादक सुनिल रेग्मी, टकसारका कम्पनी सचिव महेश्वर जोसी, संस्थाका भानु रेग्मी, बिटीएस प्रहरी बिटका ईन्चार्ज मानबहादुर आले मगर, प्रहरी जवान मधु ओली, भिम चौलागाईं प्रहरी जवान भिम चौलागाईं , सामाजसेवी अमृत आचार्य र नेत्रजंग शाह लगायकाको सहभागि थियो ।

  • २६ श्रावण २०७८, मंगलवार १९:३४ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ५. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ६. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट 
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता