नेपालगन्ज । नेपालगन्ज उपमहानरपालिका १२ गणेशमान चोक स्थित बेवारिसे अवस्थामा रहेको कपडा र विद्युतिय सामान प्रहरीले बरामद गरेको छ । बिजुलीको होल्डर र कपडा गरी मुल्य करिव ८० हजार ७ सयको समान बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगन्जमा बुझाइएको छ ।