चाँदीको १५ थान बालासहित पक्राउ – Dastabej

चाँदीको १५ थान बालासहित पक्राउ


  • दस्तावेज

  • बाँके । सीमास्थित जमुना नाकाबाट मुगु कारमा रउ गाउँपालिका ६ का २८ बर्षीय कर्माठिले तामाङलाई १५ थान चाँदीको बालासहित प्रहरीले पक्राउ गरेको छ । उक्त चाँदीको बालाको मुल्य करिव ६४,०८६ रुपैयाँ पर्ने प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगन्ज बाँकेमा पठाईएको छ ।

  • २८ श्रावण २०७८, बिहीबार १५:४४ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश