बाँके । सीमास्थित जमुना नाकाबाट मुगु कारमा रउ गाउँपालिका ६ का २८ बर्षीय कर्माठिले तामाङलाई १५ थान चाँदीको बालासहित प्रहरीले पक्राउ गरेको छ । उक्त चाँदीको बालाको मुल्य करिव ६४,०८६ रुपैयाँ पर्ने प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगन्ज बाँकेमा पठाईएको छ ।